लेस्टर सिटी एफए कपबाट बाहिरियो
बुधबार, १७ फागुन २०७९, ०९ : १७
प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा ब्लाकवर्न रोभर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो ।
लेस्टरको घरेलु मैदानमा भएको खेलमा ब्लाकवर्नले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा डोलानले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा सामेइ जमोडिसले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । लेस्टरका लागि खेलको ६७ औं मिनेट केलिची इहानाचोले गोल गरेपनि लेस्टरलाई जित दिलाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण