रोमालाई स्तब्ध बनाउँदै लिगमा क्रेमोनेसेको पहिलो जीत
बुधबार, १७ फागुन २०७९, १३ : १०
रोम । एएस रोमालाई हराउँदै क्रेमोनेसेले इटालियन सिरिए एको यो सिजनमा पहिलो जीत हासिल गरेको छ । योसँगै वेस्ल टोली एयरबस युके युरोपको पहिलो डिभिजनको लिगमा यो सिजन जीत हासिल गर्न बाँकी एक मात्र टोली बनेको छ ।
मंगलबार राति भएको खेलमा क्रेमोनेसे २–१ गोलले विजयी बन्यो । फ्रांक साजोटले गोल गर्दै क्रेमोनेसेलाई अग्रता दिलाएका थिए तर लियोनार्डो स्पिनाजोलाले बराबरी गोल फर्काएका थिए । खेलको अन्त्यतिर ड्यानियल सियोफानीले पेनाल्टीबाट गोल गर्दैक्रेमोनेसेलाई ऐतिहासिक जीत दिलाए ।
क्रेमोनेसे यसअघि लिगका ३० खेलमा जीतविहीन रहेको थियो । सन् १९९५–९६ मा पछिल्लो समय टोली इटालीको पहिलो डिभिजनमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण