टाइगर–३ को सुटिङको भिडियो लिक, देखिए इमरान
बुधबार, १७ फागुन २०७९, १३ : ५१
मुम्बई । केही समयअघि सनी देओलको फिल्म गदर–२ को सुटिङको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले सलमान खान र कट्रिना कैफको आगामी फिल्म टाइगर–३ को सुटिङ सेटबाट एक भिडियो लिक भएको छ । यस भिडियोबाट फ्यानहरुको उत्साह थपिएको छ ।
यो भिडियोमा सलमान खान नभई फिल्म टाइगर–३ मा उनको कोस्टार इमरान हाश्मी देखिएका छन् । भिडियोमा सेटको वरिपरि धुवाँ देखिन्छ, जसले फ्यानहरूलाई यो एक एक्सन दृश्य हो भनेर अनुमान लगाइरहेका छन्। जहाँ इमरान कालो टिसर्ट र जिन्समा देखिएका थिए । इमरान टाइगर–३ मा भिलेनको भूमिकामा देखिनेछन् ।
टाइगर ३ मा सलमान खानको फरक लुक देखिनेछ । भाइजानको लुक यसअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण