आईसीसी विश्वकप लिग
नेपालको नवौं विकेट गुम्यो, सन्दीप आए ब्याटिङमा
बिहीबार, १८ फागुन २०७९, १७ : ३९
काटमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोली विरुद्धको खेलमा नवौं विकेट गुमाएको छ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले नवौं विकेट गुमाएको हो ।
नेपालका गुलशन झा ४ रन बनाएर आउट भए । उनलाई कार्तिके मायपेनले एलबीडब्लू आउट गराए । यसअघि सोमपाल कामीलाई ४ रनमा रोहन मुस्तफाले एलबीडब्लू आउट गराएका थिए । अहिले सन्दीप लामिछाने व्याटिङमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण