चलचित्र पत्रकार संघले दियो धन्यवाद
काठमाडौंँ । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औं बार्षिक साधारणसभा तथा नवौं महाधिवेशन सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ । संघको नव निवार्चित अध्यक्ष समीर बलामीको अध्यक्षतामा फागुन १७ गते बसेको पहिलो पूर्ण बैठकले सबैलाई धन्यवाद दिने निणर्य गरेको संघका महासचिव रघुनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल फागुन १७ गते चलचित्र पत्रकार संघ नेपालको नव निर्वाचित कार्यसमितिका अध्यक्ष समीर बलामीको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले संघको २३ औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने निवर्तमान अध्यक्ष दिनेश सिटौंला, निवर्तमान कार्यसमितिका
पदाधिकारीहरु, अध्यक्षमण्डल, निर्वाचन समिति, नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधि, जिल्ला शाखाहरु, प्रतिनिधिज्यूहरु, निर्वाचन सहजकर्ता, स्वंयमसेवक र सहयोगीहरुमा संघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण