‘होली कार्निभेल’ फेस्टिभल हुने
शुक्रबार, १९ फागुन २०७९, १८ : ००
काठमाडौँ । इटालियन डिजे जिनोबी, हम्जाको अलवा नेपाली डिजे नाज, अनिष र सरोजको साथमा रंगको पर्व होलीमा काठमाडौँस्थित सिल्भर ओकमा ‘होली कार्निबेल’ फेस्टिभल हुने भएको छ । फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम सहित होली फेस्टिभल हुने भएको हो ।
युनिफाइ नेपालको व्यवस्थापनमा सोलीस र आर्बिट्रेयरी एकसाथ आयोजना गर्न लागेको फेस्टिभलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा होस्टको रुपमा रहनेछिन् । इभेन्ट बिहान १० बजेदेखि सुरु हुने फेस्टिभलका इभेन्टका म्यानेजर रविन श्रेष्ठले जानकारी दिए । सबै बर्गका मानिसले सहभागीता जनाउन सक्ने फेष्टिभलमा सर्कस सो, फन गेम र विभिन्न खानाका स्टलसमेत हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण