ए डिभिजन लिगमा आज तीन खेल हुँदै
आइतबार, २१ फागुन २०७९, ०८ : ४५
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन्। अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।
जसअनुसार दिउँसो साढे २ बजे दशरथ रङ्गशालामा त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल यूथ क्लबसँग भिडनेछन् । यो खेल भने ५:३० मा सुरु हुनेछ ।
उता, अपराह्न साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो यूथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण