नेपालमा बिहानै दुई स्थानमा भूकम्प
आइतबार, २१ फागुन २०७९, ११ : ३२
काठमाडौँ । नेपालमा आइतबार बिहान दुई ठाउँमा भूकम्प गएको छ । आधा घण्टाको अन्तरमा अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेपालञ्चोकमा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ८ बजेर ३५ मिनेट जाँदा अछाममा ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । यसअघि गत १७ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण