कर्णालीमा डुबेर एक जनाको मृत्यु
आइतबार, २१ फागुन २०७९, ११ : ४९
मुगु । कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु छायानाथ रारा नगरपालिका–१३ रुगाका ४६ वर्षीय मान बहादुर लावड रहेका छन् । उनी कर्णाली नदीमा बालुवा लिन गएका थिए । त्यही अवस्थामा पानी खान जाने क्रममा चिप्लिएर नदीमा डुबेको प्रहरीले जनाएको छ ।
नदीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए भने उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण