बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
विश्वकप फुटबल

जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)

बिहीबार, १८ असार २०८३, १८ : ५२
बिहीबार, १८ असार २०८३

अग्रता जोगाउन नसक्दा बलिया दुई अफ्रिकी टिम सेनेगल र डीआर कंगोले विश्वकपको यात्रा टुंग्याउनुपर्‍यो । हार्नै लागेको खेलको उत्तरार्धमा पासा पल्टिँदा युरोपका दुई महारथी बेल्जियम र इङ्ल्यान्ड राउन्ड अफ १६ मा पुगे । नकआउटमा पनि सहआयोजक अमेरिकाले लय उस्तै राख्यो । अब रोनाल्डोको टिम पोर्चुगल र लुका मोड्रिचको टिम क्रोएसियामा कसले बाजी मार्ला ? भिडियोमा हेर्नुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप