यस्तो छ कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माको सम्पत्ति विवरण
आइतबार, २१ फागुन २०७९, १५ : ३७
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा शर्माले आइतबार आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरण अनुसार शर्माको दाङ र रुकुम पश्चिम गरी दुई ठाउँमा कृषि खेती रहेको छ । उनले रुकुम पश्चिम चौरजहारी नगरपालिका र दाङको लमहीमा जग्गा रहेको उल्लेख गरेका छन् । उनले विवरणमा आफ्नो घर नरहेको उल्लेख गरेका छन् । उनले आफ्नो आम्दानीको रूपमा कृषि खेती देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण