राजनीति
बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक
आइतबार, २१ फागुन २०७९, १६ : ५३
काठमाडौँ । आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र माओवादीका शक्ति बस्नेत सहभागी छन् ।
यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, जनतमतका प्रवक्ता अब्दुल खाँ, नागरिक उन्मुक्तिका नेता गंगा चौधरी, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसी लगायत सहभागी छन् । आठ दलको बैठकमा आज नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण