शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
महिलामाथि हुने विभेद र हिंसा अन्त्य गर्न माग गर्दै प्रदर्शन (फोटोहरू)

महिलामाथि हुने विभेद र हिंसा अन्त्य गर्न माग गर्दै प्रदर्शन (फोटोहरू)

बुधबार, २४ फागुन २०७९

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा बुधबार राजधानीमा महिलाहरूले प्रदर्शन गरेका छन् । संयुक्त महिला संघ संघर्ष समितिले आयोजना गरेको र्‍याली तथा कोणसभामा सयौँको सङ्ख्यामा महिलाहरू सहभागी भएका थिए ।

समानता र समताको माग गर्दै उनीहरूले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । महिलामाथि हुने सम्पूर्ण विभेद र हिंसा अन्त्य गर्न उनीहरूले मागसमेत गरेका थिए । हेरौँ तस्बिरहरू :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया