पीएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा
बिहीबार, २५ फागुन २०७९, १७ : ००
जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बायर्नले समग्रमा ३–० को नतिजा निकालेको हो । पहिलो लेगमा बायर्नले १–० गोलको जित निकालेको हो । बायर्नको घरेलु मैदान टिमलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । खेलको ६१ औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।
खेलको ८९ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण