एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
बिहीबार, २५ फागुन २०७९, १७ : ३५
इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो खेलमा टोटेनहमसँग गोलरहित बराबरी खेल्दै मिलान क्वाटरफाइनलमा पुगेको हो ।
मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । मिलान अन्तिम पटक सन् २०११–१२ को सिजनमा क्वाटरफाइनलमा पुगेको थियो ।
मिलानले पहिलो लेगमा १–० को जित निकालेको थियो । प्रिमियर लिग क्लब टोटेनहम खेलको ७७ औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण