ओपनरको अर्धशतकीय साझेदारीमा नेपालको राम्रो सुरुवात
बिहीबार, २५ फागुन २०७९, १० : २०
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । हालसम्म नेपालले कुनै पनि विकेट नगुमाई ५० रन पूरा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १२ ओभरमा कुनै पनि विकेट नगुमाई ५६ रन बनाइसकेको छ ।
ओपनर कुशल भुर्तेल २३ रन बनाएर खेलिरहेका छन् भने आशिफ शेखले ३१ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण