नेपालका लागि आसिफको अर्धशतक पूरा
बिहीबार, २५ फागुन २०७९, १० : ४०
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक पूरा गरेका हुन् ।
आसिफले ४७ बल खेल्दै ५ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरे । आसिफको अर्धशतकसगै नेपालले १०० रन पूरा गरेको छ ।
उनीसँगै नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बनाएर खेलोरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण