फोटोफिचर
बानेश्वरमा जीतको खुसीयाली, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २५ फागुन २०७९, १८ : २८
काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएका कांग्रेस नेता रामचन्द्र पौडेलले प्रमाणपत्र लिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लिएका हुन् ।
सो क्रममा उनलाई प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, लोसपाका अध्यक्ष महत्त्व ठाकुरलगायतका नेताहरू र मतदाताले बधाई तथा शुभकामना दिए ।
सो क्रममा सत्ता गठबन्धनका नेताहरुले खुसीयाली मनाए । पौडेलले एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै शीतल निवासको यात्रा तय गरेका हुन् ।

































तस्बिर : सुवास श्रेष्ठ र कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण