धनुषा प्रहरीको हिरासतबाट भागेका थप १ जना थुनुवा पक्राउ
आइतबार, २८ फागुन २०७९, ११ : ०८
काठमाडौँ । धनुषास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट भागेका थप १ जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतको पर्खाल भत्काएर माघ १६ मा ६ जना थुनुवा भागेका थिए ।
हातहतियार र खरखजाना मुद्दामा अनुसन्धान भइरहेका ३६ वर्षीय शंकर सिंह महतोलाई पर्साको बीरगञ्जबाट पक्राउ गरिएको जिप्रका धनुषाका डीएसपी बेदप्रसाद गौतमले बताए । शंकर सिंह बीरगञ्जको इनर्वास्थित भन्सार नाका हुँदै भारततर्फ भाग्न लागेका थिए । भागेका थुनुवाहरुमध्ये एकजना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण