आँखा रातो छ ? हुन सक्छ खतरनाक
सोमबार, २९ फागुन २०७९, ११ : २६
काठमाडौँ । आँखा रातो हुनुलाई सामान्य मान्नु हुँदैन । आँखा रातो भएर समयमै उपचार हुन नसकेमा दृष्टिसमेत गुम्न सक्ने दृष्टि विशेषज्ञ डाक्टर सञ्जीव भट्टराई बताउँछन् । डाक्टर भट्टराई यस्तो समस्या भएमा तत्काल अस्पताल जान सुझाव दिन्छन् ।
लक्षणहरुः
–आँखाबाट पीप जस्तो कचेरा आउने हुन्छ ।
–घाममा वा उज्यालोमा हेर्दा निकै गाह्रो वा अप्ठ्यारो हुन्छ ।
–आँखाको गेडी दुख्ने हुन्छ ।
–प्रायः दृष्टि क्षमतामा कमी आउँछ ।
–बाहिरी नानी धमिलो वा फुलो परेको हुन सक्छ ।
–आँखाका भित्री कालो नानी प्रकाशमा नखुम्चने, नफुक्ने र सामान्यभन्दा ठुलो वा सानो देखिने हुन सक्छ, यस्तोमा थप उपचार गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण