घर-घरमा गएर भोट माग्दै अखिल क्रान्तिकारी
मङ्गलबार, ३० फागुन २०७९, १६ : १०
कञ्चनपुर। अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि घर घरमा गएर भोट माग्न थालेको छ।
अखिल (क्रान्तिकारी) कंचनपुर जिल्लाको टोली विभिन्न स्थानमा गएर आफ्ना उम्मेदवारहरूको लागि भोट माग्न थालेको हो ।
क्रान्तिकारीको टोलीले बेलौरी नगरपालिकाभित्र रहेका महाकाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूको घरमा भोट माग्न थालेको हो ।
स्ववियु निर्वाचनका लागि यतिबेला चुनावी प्रचार प्रसारको अभियान सुरु भएको छ। विद्यार्थी संगठनहरूले यतिबेला आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन प्रचार प्रसारलाई तिव्रता दिन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण