बेलायतमा भएको मैत्रीपूर्ण खेलमा हारे प्रिन्स
मङ्गलबार, ३० फागुन २०७९, २० : ४४
काठमाडौँ । विश्व जुनियरमा शीर्ष एकमा रहिसकेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र श्रीलङ्कन नम्बर एक तथा यु.के. नम्बर ७ दिनुका करुणारत्नेबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
प्रिन्सका लागि निकैनै महत्वपूर्ण रहेको खेलमा दानुकले प्रिन्स माथि १५–२१, १३–२१ को जित निकाले ।
प्रिन्स हिमालयन ब्याडमिन्टन क्लब, यु.के.को निमन्त्रणामा यु।के।को भ्रमणमा रहेका छन् ।
युकेको भ्रमणमा रहेका दाहाल र करुणारत्नेविच भएको खेलको ब्यवस्थापन हिमालयन ब्याडमिन्टन क्लब यु.के.का अध्यक्ष गंगा थापा गाहा मगर, सचिव निनम्बु बोधी क्रिजा र सहसचिव एम.सी. किरात राईले गरेको दाहालका साथमा रहेका प्रिन्सका मामा तथा व्यवस्थापक कमलेश निरौलाले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण