भारत: इट्टा भट्टामा काम गर्ने पाँच जनाको हत्या
बुधबार, ०१ चैत २०७९, ११ : ३०
भारतमा पाँच कामदारको मृत्यु भएको खबर छ । छत्तिसगढको महासमुन्द जिल्लामा एउटा इट्टा भट्टामा काम गर्ने पाँच जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले बताएको छ ।
समाचार एजेन्सी पिटिआई र एएनआईले यी सबै जना मारिएको पुष्टि गरेको छ ।
स्थानीय प्रहरीका अनुसार उनीहरूको निसास्सिएका कारण मृत्यु भएको हो । यसबारे थप जानकारी आउन बाँकी छ ।
Five persons dead due to asphyxiation at brick kiln in Chhattisgarh’s Mahasamund district: Police
— Press Trust of India (@PTI_News) March 15, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण