यस्तो हुन्छ बच्चाको अल्छी आँखा
आइतबार, ०५ चैत २०७९, ११ : ३९
काठमाडौँ । आठ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको आँखा अल्छी हुन सक्छ । आफ्ना बालबालिकाको आँखा अल्छी भए–नभएको अभिभावकले थाहा पाउन जरुरी हुन्छ ।
दृष्टि विशेषज्ञ डा. सञ्जीव भट्टराईका अनुसार मोतीबिन्दु दृष्टि दोष, टेढो आँखा आदि रोगहरूको उपचार नगराएर दृष्टिमा राम्रो विकास हुन नपाई दुवै वा कुनै एक आँखाले बस्तुहरू सफा र राम्रो देख्न नसक्ने अवस्था अल्छी आँखा हो ।
कसरी थाहा पाउने ?
–कुनै एक वा दुवै आँखा छड्के भएमा
–बच्चाले अशुद्ध लेख्ने गरेमा
–परिवारका सदस्यमा कसैले सानैबाट चस्मा लगाएमा
–कुनै एक वा दुवै आँखाको माथिको ढकनी तल झरेमा
यस्तो अवस्थामा अस्पतालमा गएर समयमा नै उपचार गराउनुपर्छ । विद्यालय जानुभन्दा पहिला आफ्नो बच्चाको दृष्टि आँखा जचाँउनपनि चिकित्सकको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण