चार क्याम्पसमा विद्युतीय मतदान, एक घण्टामा नतिजा
आइतबार, ०५ चैत २०७९, १४ : ५७
काठमाडौँ । देशैभरका चार क्याम्पसमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरसहित पुलचोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ र केन्द्रीय प्रविधि क्याम्पस धरानमा विद्युतीय मतदान भइरहेको हो ।
यी चार क्याम्पसमा मतदान सकिएको एक घण्टाभित्रै नतिजा आउने त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए ।
मतदान र नतिजा दिन सहज हुने भएकाले विद्युतीय मतदान गरिएको अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण