त्रिविमा नेविसंघको अग्रता
आइतबार, ०५ चैत २०७९, १८ : ५३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय केन्द्रीय क्याम्पसको जारी मतगणनामा नेविसंघका उम्मेदवार श्याम ओझाले अग्रता बनाएका छन् ।
आइतबार विद्युतीय मेशिनबाट स्ववियुको मतदान भएको थियो ।
जारी मतगणनामा नेविसंघका श्यामराज ओझाले ३२९ र अनेरास्ववियुका प्रकाश विष्टले २५६ मत ल्याएका छन्।
कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण