एमाले र राप्रपासँग पनि मागे प्रचण्डले विश्वासको मत
सोमबार, ०६ चैत २०७९, १३ : ५४
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपासँग विश्वासको मत मागेका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राप्रपा र एमालेलाई पनि आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
स्थायित्व र एकताको सन्देश दिँदै आफूलाई सबैले विश्वासको मत दिने प्रचण्डले विश्वास व्यक्त गरे ।
सम्बोधनका क्रममा प्रचण्डले पछिल्लो समयमा सार्वजनिक बहसको विषय समस्याको समाधान भन्दा पनि दोषारोपणको प्रवृत्ति देखिएको बताए । अराजनीतिक समूहहरु जनतामा भ्रम सिर्जना गराउनेतर्फ उद्धत रहेको पनि प्रचण्डले आरोप बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण