भारतका समकक्षीद्वारा नेपालका उपराष्ट्रपति यादवलाई बधाई
सोमबार, ०६ चैत २०७९, १४ : ५०
काठमाडौँ । भारतका उपराष्ट्रपति सन्दीप धनखरले आफ्ना समकक्षी नेपालका नव निर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना दिएका छन् ।
उनले आफ्नो आधिकारी ट्विटरबाट सो बधाई दिएका छन् ।
बहुआयामिक भारत-नेपाल सम्बन्धलाई अझ सुदृढ गर्दै जनता जनताबीचको मित्रताको बन्धनलाई अझ प्रगाढ बनाउन नेपालका उपराष्ट्रपति यादवसँग काम गर्न तात्पर्य रहेको उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण