बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शितलहरका कारण मधेसमा दलित समुदाय पीडामा छन् : उपराष्ट्रपति यादव

काठमाडाैँ । उपराष्ट्रपति रामसहाय यादवले मधेसमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताएका छन् । राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्राकृतिक विपद्हरुमा...