दिल्लीमा शक्तिशाली भूकम्पको धक्का महसुश
मङ्गलबार, ०७ चैत २०७९, २३ : २७
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको झड्का महसुश भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १० बजेर १७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो ।
भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ताहरु खटाउन लागिएको समचारमा जनाइएको छ ।
भूकम्पको धक्का अफगानिस्तान, भारत र पाकिस्तानसहित अरु छिमेकी देशहरुमा पनि महसुस गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण