खेलकुद
थ्री नेसन्स प्रधानमन्त्री कप : लाओस्बीविरुद्ध नेपालको अग्रता
बुधबार, ०८ चैत २०७९, १८ : ३३
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले लाओस्बीविरुद्ध अग्रता बनाएको छ ।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् ।
उनले खेलको ३० औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । नवीन लामाको कर्नरमा अनन्तले हेडमार्फत गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण