चाँदीका गहना निर्यात गर्ने व्यवसायीलाई मासिक १ किलोग्रामको कोटा लागू नहुने
बिहीबार, ०९ चैत २०७९, ११ : ३५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशमा गरगहना निर्यात गर्ने व्यवसायीलाई कोटा प्रणालीबाट लागू नहुने भएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७८ लाई संशोधन गर्दै चाँदीको गहना निर्यात गर्ने व्यवसायीले मागेजति चाँदी दिने व्यवस्था गरेको हो ।
हाल नेपालमा चाँदी बिक्री वितरण गर्ने व्यवसायीहरुलाई मासिक १ किलोग्राम सुन उपलब्ध हुँदै आएको छ । साना व्यवसायीहरुलाई दिइएको यो कोटा निर्यात गर्ने व्यवसायीलाई लागू नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
‘निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा उक्त मासिक १ किलोग्राम सीमा लागू हुने छैन,’ संशोधित परिपत्रमा उल्लेख छ । यससँगै नेपालको गरगहना निर्यात बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपालबाट सुनचाँदीबाट बनेका गरगहना निर्यात गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा झडप : सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग
-
हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण