बर्डफ्लु भनेको के हो ? यस्ता हुन्छन् लक्षण
बिहीबार, ०९ चैत २०७९, १२ : १४
काठमाडौँ । बर्डफ्लु पंक्षीहरूमा देखिने एक प्रकारको रोग हो । यो रोगको जीवाणु इन्फ्लुन्एजा भाइरस हो । पंक्षीमा बर्डफ्लु लगाउने जीवाणु इन्फ्लुएन्जा भाइरस (H-5N1, A-H5N1, A-H7N9 ) ले मानव स्वास्थ्यमा पनि असर पुर्याउँछ । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन तर सङ्क्रमित पंक्षीद्वारा भने सर्न सक्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमित व्यक्तिमा देखिने बर्डफ्लूका लक्षणहरू यस्ता हुन्छन्–
–ज्वरो आउनु
–सास फेर्न गाह्रो हुनु
–थकित महसुस हुनु
–घाँटी, पेट र मांसपेशी दुख्नु
–खोकी लाग्नु
–बान्ता हुनु
–पखाला लाग्नु
– निमोनिया हुनु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण