बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तनहुँमा ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह

तनहुँ । जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण...