गण्डकीमा नयाँ सरकार गठनबारे निर्णय लिन कांग्रेस–माओवादीको संयुक्त बैठक
शुक्रबार, १० चैत २०७९, १४ : २६
पोखरा । गण्डकीमा नयाँ सरकार गठनबारे निर्णय लिन कांग्रेस र माओवादीको संयुक्त बैठक बसेको छ । शुक्रबार केन्द्रबाट सर्कुलर जारी भएसँगै माओवादीले आजै सरकार छोड्ने तयारी गरेको छ ।
बिहान ११ बजेदेखि बसेको माओवादी संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरेको माओवादी स्रोत बताउँछन् । सरकार गठन, भागभण्डा र विशेष अधिवेशन बोलाउने विषयमा बैठक बसेको कांग्रेसका एक सांसदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण