शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी सरकारलाई एमालेको चेतावनी : दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

पोखरा । गण्डकी प्रदेश सरकारलाई एमालेले दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएको छ । आइतबार बसेको संसदीय दलको बैठकले सरकार अल्पमतमा रहेकोले दीर्घकालसम्म असर पर्ने निर्णय नगर्न सुझाएको हो ।  ...