१४ वर्षमा मधेसी समुदायबाट मात्रै ८७ जना मन्त्री (सूचीसहित)
काठमाडौँ । २०६५ सालपछिको १४ बर्से अवधिमा मधेसी समुदायबाटमात्रै ८७ जना मन्त्री भएको पाइएको छ । जसमा एकै व्यक्ति ६ पटकसम्म पनि मन्त्री भएका छन् ।
२०६५ पछि हालसम्म ६ पटक मन्त्री भएर रेकर्ड राख्नेमा विजयकुमार गच्छदार रहेका छन् । गच्छदार उपप्रधानसहित पटक पटक मन्त्री हुने भाग्यमानीमा परेका छन् । त्यस्तै यही अवधिमा चार पटक मन्त्री हुनेमा २ जना छन् । जसमा राजेन्द्र महतो र महेन्द्र यादव छन् । तीन पटक मन्त्री हुनेमा चार जना छन् । जसमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, उपेन्द्र यादव, मृगेन्द्रसिंह यादव रहेका छन् ।
दुई पटक मन्त्री हुनेहरूमा १० जना छन् । जसमा जयप्रकाश गुप्ता, रामवचन यादव अहिर, सरोज यादव, दानबहादुर चौधरी, हृदयेश त्रिपाठी,राज किशोर यादव, अनिल झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, र रेणु यादव रहेका छन् । एक पटक मात्र मन्त्री हुनेहरूमा ४१ जना रहेका छन् ।
हेर्नुहोस् को कति पटक भए मन्त्री ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण