कांग्रेसभित्रै मन्त्रीमा भागबण्डाको रडाको, देउवासँग शेखर समूह असन्तुष्ट
शुक्रबार, १७ चैत २०७९, १२ : ५५
काठमाडौँ । मन्त्रीको भागबण्डाको विषयमा कांग्रेसभित्रै रडाको भएको छ । संस्थापन समूहले इतर समूहलाई कम मन्त्रालय भाग दिन लागेपछि असन्तुष्टि बढेको हो ।
नेता शेखर कोइरालासहितका इतर समूहले सरकारमा सम्मानजनक सहभागिता नगराइए सरकारमा सहभागिता नजनाउने चेतावनी दिएका छन् ।
कोइराला समूहबाटउपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतको बैठकले सम्मानजनक सहभागिता खोजेको हो ।
सहमहामन्त्री परियारले सम्मानजनक सहभागिता नभए आफूहरु सरकारमा नजाने चेतावनी दिए । कांग्रेसले ८ मन्त्रालय पाएकोमा शेखर पक्षबाट दुई जनाले मात्रै भाग पाएको बताइएको छ । जसमा उपसभापति गुरूङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने तयारी छ । कोइराला समूहले थप मन्त्रालय मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण