मालपोत कार्यालय बाराका खरिदार र लेखापढी अख्तियारको नियन्त्रणमा
आइतबार, १९ चैत २०७९, २१ : ३८
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाराका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले आइतबार खरिदार राम विश्वास साह र लेखापढीको काम गर्ने गौरीशंकर कुशवाहालाई नियन्त्रणमा लिएको हो ।
जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग लिएको १५ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारले जनाएका छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण