उपनिर्वाचन
बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी मनोनयन दर्ता
सोमबार, २० चैत २०७९, १४ : २१
बारा । बारा–२ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दिँदैछन् ।
यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण