नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १०५ क्यासब्याक
आइतबार, २६ चैत २०७९, २० : ५८
काठमाडौँ । नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १०५ वा अधिकतम रु १०० सम्मको क्यासब्याक पाउने भएका छन् । उक्त अफर नेपाल भरी रहेका नेपाल पे क्यूआर का सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत्र २६ गते देखि २०८० वैशाख २ गतेसम्म उपलब्ध हुनेछ ।
नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २३५,००० भन्दा बढी नेपाल पे क्यूआर मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने कम्पनीले विश्वास लिएको छ । हाल नेपाल पे क्यूआरको सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरूमा उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण