नेपालले पायो कोरोनाविरुद्धको १५ लाख मात्रा खोप
बुधबार, २९ चैत २०७९, १८ : ३१
काठमाडौँ । नेपाललाई युरोपली संघले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ ।
नेपालका लागि युरोपेली राजदूत नोना डेप्रेजन्युले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई १५ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले कोरोनाविरुद्धको फाइजर खोप अष्ट्रिया, चेक रिपब्लिक, फ्रान्स, ग्रिस, इटालीले १५ लाख मात्रा खोप नेपाललाई हस्तान्तरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण