बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृत्यु

पोखरा ।  पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् ।  ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ ।...