उद्योग वाणिज्य महासंघ चुनाव : जिल्ला नगरतर्फको पनि सुरु भयो मतगणना
बुधबार, २९ चैत २०७९, २१ : ०१
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्लानगरतर्फको पनि मतगणना सुरु भएको छ । बेलुका ८ बजेदेखि सुरु हुने भनिए पनि ढिलागारी मतगणना सुरु भएको हो ।
आज बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि मतगणना सुरु हुने भनिएपनि उम्मेदवारबीच विभिन्न विषयमा सहमति नहुँदा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।
६४ जना कार्यसमिति चयन हुने महासङ्घमा ५ जना निर्विरोध निर्वाचित भैसकेका छन् । आज भएको चुनावबाट ५९ वटा पदमा ११२ जना चुनावी मैदानमा छन् । यसअघि वस्तुगततर्फको मतगणना सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण