उद्योग वाणिज्य महासंघ चुनाव : सबै समूहका सदस्यतर्फको मतगणना सुरु, रातभरमा नतिजा आइसक्ने
बुधबार, २९ चैत २०७९, २१ : २४
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएटको सदस्यतर्फको मतदान पनि सुरु भएको छ । महसङ्घको चुनाव सकिएपछि सबैभन्दा सुरुमा वस्तुगतको मतगणना सुरु भएको थियो । त्यसपछि जिल्लानगर हुँदै एसोसिएटतर्फको मतदान पनि सुरु भएको हो ।
सदस्यतर्फको मतगणना सुरु भएपनि उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको गणना भने सुरु भएको छैन । सदस्यतर्फबो गणना सकिएपछि मात्रै उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
महासङ्घको चुनावमा ६४ पदका लागि ११७ जना व्यवसायी प्यानलसहित चुनावी दौडमा थिए । यसमध्ये ५ जना निर्विरोध भैसकेका छन् भने ११२ जना चुनाव लडिरहेका छन् । वरिष्ठ उपाध्यक्षको चुनावमा तीन समूहबीच प्रतिस्पर्धा भैरहेको छ । निर्वाचनमा अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र राम्चन्द्र संघईबीच प्रतिस्पर्धा भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण