वस्तुगततर्फको मतगणना सकियो, कसले कति मत ल्याए ?
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घ निर्वाचनको वस्तुगत सदस्यतर्फको मतगणना सकिएको छ । प्रदेश सदस्यतर्फको मतगणनापछि वस्तुगततर्फको गणना सम्पन्न भएको हो ।
कुल १४ जना सदस्य हुने व्यवस्था रहेकामा २८ जनाको उम्मेदवारी परेको थियो । यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन् ।
कस्ले कति मत ल्याए ?
वस्तुगततर्फका सदस्य, कसले कति मत ल्याए ?
अच्युत गुरागाई– ४६
अरनिको राजभण्डारी- ७६
अशोक शर्मा - ५९
इन्द्र खनाल - ५५
ऋतेश लामिछाने - ६१
कमला श्रेष्ठ - ६६
किरणकुमार डंगोल - ५६
खुम बहादुर सुवेदी- ४०
बोजराज कटुवाल- ५७
डा। सुबोध कुमार गुप्ता - ७५
दिनेश कुमार चुके- ३१
रेवेन्ना ब- ४६
धुनबहादुर गौतम- १७
नरेशलाल श्रेष्ठ- ९१
नवराज कुँवर- ४१
नानीराज घिमिरे- ७२
पशुपतिदेव पाण्डे- ६५
भक्तबहादुर हमाल- ७२
मनोज अधिकारी- ६७
महेन्द्र बहादुर चित्रकार- ३०
मीनमान श्रेष्ठ- ५४
रविन पुरी- ७४
राजकुमार कार्की राजु- ६२
रामेश्वर शाह- ३८
लिनेप्रसाद प्रधान- ८९
शिव प्रसाद घिमिरे- ८१
शोभा जावाली- ७२
हरिबहादुर कार्की- ८२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण