शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योग वाणिज्य महासंघ निर्वाचनः वरिष्ठ उपाध्यक्षमा ५ जनाको भिडन्त, कोषाध्यक्षमा पनि ३ जना

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुने भएको छ ।  महासंघले ६०औं साधारणसभा एवं निर्वाचनबाट नयाँ नेतृत्व (अध्यक्ष) भने पाइसकेको छ । तर संशोधित विधानअनुसार निर्वाचित...