उद्योग वाणिज्य महासङ्घ निर्वाचन
वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु, अन्जान श्रेष्ठको सुरुवाती अग्रता
बिहीबार, ३० चैत २०७९, ०८ : २४
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ । हिजो बुधबार साँझ ६ बजे सम्पन्न भएको मतदानको नतिजा आउने क्रम जारी छ । तीन उपाध्यक्ष र सबै केन्द्रीय सदस्यतर्फको नतिजा आइसकेको छ ।
सबैतर्फको नतिजा आयपछि वरिष्ठ उपाध्यक्षको गणना सुरु भएको हो । अहिले एसोसिएटतर्फको गणना चलिरहेको छ ।
अहिलेसम्म १०० मत गन्दा अन्जान श्रेष्ठले ४० मत ल्याएर अग्रता लिएका छन् । यस्तै उमेशलाल श्रेष्ठ ३७ मत ल्याउँदा रामचन्द्र संघईले २३ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण