डढेलो बढेसँगै काठमाडौँको वायु प्रदूषण उच्च
आइतबार, ०३ वैशाख २०८०, ०९ : ४७
काठमाडौँ । देशभर वर्षाको गतिविधि कम हुनुका साथै डढेलोका घटनाहरू वृद्धि भएसँगै देशमा वायु प्रदूषण बढेको छ । राजधानी काठमाडौँमा वायु प्रदूषण सबैभन्दा उच्च रहेको छ ।
विश्वभरका सहरहरूको वायु प्रदूषणको तथ्याङ्क राख्ने आईक्यू एयरका अनुसार आइतबार बिहानैदेखि काठमाडौँको हावाको स्तर अस्वस्थ रहेको छ । बिहान ९ः३० बजेको तथ्याङ्क अनुसार काठमाडौँ विश्वकै दोस्रो प्रदूषित रहेको छ ।
नेपालभन्दा अघि थाइल्याण्डको चियाङ माई सहरमात्र रहेको छ । प्रदूषण बढेसँगै जल तथा मौसम विज्ञान विभागले डढेलो र प्रदूषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण