चितवन–२ उपनिर्वाचन
पुलिस रिपोर्ट लिने अनलाइन प्रणालीमा समस्या
आइतबार, ०३ वैशाख २०८०, १० : २२
काठमाडौँ । पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’मा समस्या आएको छ । शनिवारदेखि नै आएको समस्या समाधान हुन सकेको छैन ।
सिस्टम अपग्रेट गर्ने क्रममा समस्या आएको प्रहरी प्रवक्ता (एसएसपी) दीपेन्द्र जिसीले रातोपाटीलाई बताए । उनले भने, ‘नेटवर्किङका कारण समस्या आएको छ, आइतबार साँझसम्म समाधान हुन्छ ।’
नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको छ ।
_Lwt70nRtOf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण